आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पर्वको समयमा खानेपानी आपूर्ति नभएपछि तालाबन्दी

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा पर्वकै समय नियमित खानेपानी आपूर्ति नहुँदा स्थानीयवासीले खानेपानी कार्यालयमा तालाबन्दी गरेका छन् । मंगलबार बिहान बहादुरपुर गाउँबाट दर्जनौंको संख्यामा गएका उपभोक्ताहरुले कटहरिया–५ स्थित खानेपानीको कार्यालयमा...