आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्राणीरुजा रोगहरूको नियन्त्रण कसरी गर्ने ?

रेबिज, क्षयरोग, ब्रुसेलोसिस, साल्मोनेलोसिस यस्ता रोग हुन्, जुन मानिस एवं पशुपक्षी दुवैमा पाइन्छन् । यी रोग पशुबाट मानिसमा सर्ने र मानिसबाट फैलिँदै आएका छन् ।  यस्ता रोग मेरुदण्डधारी घरपालुवा...