आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ठेकेदारको करोडौँ बक्यौता रकम मिनाहा गर्ने अघिल्लो कार्यपालिकाको निर्णयविरुद्ध नगरप्रमुख अदालतमा

बारा । कोल्हवी नगरपालिकाको तत्कालीन नगरप्रमुख भरतप्रसाद भण्डारी नेतृत्वको कार्यपालिकाले नदीजन्य पदार्थको ठेक्का बापतको ५ करोड राजस्व रकम मिनाहा गर्ने निर्णय गरेको खुलेको छ । भण्डारी नेतृत्वको कार्यपालिका बैठकले...