आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘बिजुली नबिकेपछि निजी लगानीका पावर हाउस बन्द गराउनु हुँदैन’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले १० हजार मेगावाट बिजुली किन्ने उद्घोष गरे । त्यसपछि एक साताको अवधिमा सम्झौता नै सम्पन्न गर्नेसम्मको चर्चासमेत चल्यो ।...