सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमूना टोल

खोटाङ । साकेला गाउँपालिका–३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमूना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाभरिका ३९ वटा टोलमध्ये विश्व स्वास्थ्य सङ्गठनले तयार गरेको ७६ वटा मापदण्ड तथा सूचक...