आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पदयात्रा पर्यटनसँग जोडिँदै कफुचे हिमताल

कास्की । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ । पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश र सङ्घ...