आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सङ्घीय सरकारको बजेटमा गुणस्तरहीन काम गरेको भन्दै स्थानीयको विरोध

बारा । सङ्घीय सरकारको बजेटबाट सिमरामा निमार्ण भइरहेको ‘सेल्फी रोड’ कालोपत्रे गर्ने क्रममा गुणस्तरहीन काम भएको भन्दै स्थानीयहरूले विरोध जनाएका छन् । सङ्घीय सरकारको बजेट, सहरी विकास कार्यालय वीरगन्ज मार्फत...