आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नयाँ संसद् भवन निर्माणको समय र लागत बढेको बढ्यै : काम ढिलो भएकोमा सभामुखको असन्तुष्टि

काठमाडौँ । सभामुख देवराज घिमिरेले नयाँ संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण भइरहेको भवनको स्थलगत अनुगमन गर्दै निर्धारित समयमा काम हुन...