आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खेतीयोग्य माटोको गुणस्तर लगातार खस्कियो

काठमाडौँ । नेपालको खेतीयोग्य माटोको गुणस्तर खस्किएको छ । माटोमा रासायनिक मल प्रयोगमा सन्तुलन नमिल्नु, पोटासियम, बोरोन, मोलिब्डेनम, जिङ्कको कमी, भू–क्षय हुनु, प्लास्टिकजन्य वस्तुको मिसावट लगायतका कारणले माटोको गुणस्तर खस्किएको...