आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतले आज चन्द्रयान–३ चन्द्रमाका लागि प्रक्षेपण गर्दै

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अध्ययन संस्था इसरोले आज चन्द्रयान-३ मिशन प्रक्षेपण गर्दैछ। चन्द्रयान–३ श्रीहरिकोटाबाट प्रक्षेपण गरिने छ । यस अभियानका लागि सबै किसिमको तयारी पूरा भएको छ । यो आज...