आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘प्रदेशको कानुन मन्त्रालयलाई पङ्गु बनाउने काम भयो’

सुर्खेत । प्रदेश सरकारको औचित्यमाथि बेलाबखत प्रश्न उठ्ने गरेको छ । संविधानले जुन उद्देश्यका साथ प्रादेशिक संरचनाको व्यवस्था गर्यो, त्यो अनुसार संघीयता कार्यान्वयनमा प्रदेश सरकार चुकिरहेको टिप्पणी भइरहेका छन् ।...