आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘डिजिटल बैङ्किङले पारदर्शिता ल्याउँछ, सबै सरकारी कार्यालयमा अनलाइन पेमेन्टको व्यवस्था गर्नुपर्छ’

यतिबेला नेपाल राष्ट्र बैङ्क धमाधम ‘डिजिटल करेन्सी’ को सम्भावना र भविष्यबारे अध्ययन गरिरहेको छ । यसैगरी सञ्चालनमा रहेका मोबाइल वालेट र बैङ्कका एपहरूले डिजिटल बैङ्किङमार्फत सेवालाई छिटो र छरितो बनाइरहेका...