आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चन्द्रमाको दक्षिणी ध्रुवमा के छ ? त्यहाँ जान शक्तिशाली देशबीच चल्दै छ होडबाजी

बुधबार साँझ  भारतको चन्द्रयान–३ को ‘विक्रम ल्यान्डर’ले चन्द्रमाको दक्षिणी ध्रुवमा ‘सफ्ट ल्यान्डिङ’ गर्‍यो । योसँगै चन्द्रमाको दक्षिणी ध्रुवमा सफल ‘सफ्ट ल्यान्डिङ’ गर्ने पहिलो राष्ट्र र चन्द्रमाको सतहमा सकुशल पुग्ने रुस,...