आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा सर्पको टोकाइबाट ३ सय बढी प्रभावित

बुटवल । लुम्बिनी प्रदेशमा साउनदेखि जेठ महिनाको मसान्तसम्म ३१७ जनालाई सर्पले टोकेको छ, जसबाट २५जनाको मृत्यु भएको छ ।  लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये तराईका जिल्लाहरू रुपन्देही,नवलपरासी,कपिलवस्तु,बर्दिया,बाँकेमा सर्पको टोकाइउच्च छ ।...