आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वाधार विकास बैंकको औचित्यबारे अध्ययन गर्नुपर्छः मुख्यसचिव अर्याल

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को औचित्य र प्रभावकारिताबारे अध्ययन गर्नुपर्ने बताएका छन् ।  सोमवार नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको बजेट वाच...