आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘विप्लव समूह’ अझै काठमाडौँ उपत्यकाको सुरक्षा चुनौती

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको दुई वर्षभन्दा धेरै भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७७ फागुन २० मा विप्लव...