आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छैन ‘स्टार्टअप’ सञ्चालनमा प्रोत्साहन नीति, अनलाइन कारोबार झन्झटिलो बन्ने

काठमाडौं । लामो बहस र छलफलपछि अन्ततः विद्युतीय व्यापारलाई नियमन गर्ने विधेयक राष्ट्रिय सभामा दर्ता भइसकेको छ । सरकारले २०७७ सालको अन्त्यतिरदेखि यो विधेयकको खाका तयार पार्न सुरु गरेको थियो...