आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजदूत र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि सिफारिस नेपाली राजदूत र सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले पत्रिकामा सूचना प्रकाशन...