आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हकप्रद सेयरको आकार बढाउँदै बलेफी हाइड्रोपावर

काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडले प्रस्तावित हकप्रद सेयरको आकार बढाएको छ।  कम्पनी सञ्चालक समितिको बसेको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। ...