आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इन्धनमा लगाइएको पूर्वाधार विकास शुल्कमध्ये ५ रुपैयाँ बुढीगण्डकीलाई

काठमाडौँ । सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । ...