आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वर्षौदेखि काजमा बस्ने स्वास्थ्यकर्मीको स्थानीय तहमा धमाधम रमाना

बुटवल । पहुँचको भरमा वर्षौदेखि सुगम ठाउँमा काजमा बस्ने स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फिर्ता पठाउने निर्णय गरेपछिअहिले स्थानीय तहले धमाधम फिर्ता पठाउन थालेका छन् ।  दोहोरो सहमति लिएर...