आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुदूरको नियति : नेपालमा रोपाइँ सकियो, स्याउ टिप्न भारत जाने युवाको लर्को

धनगढी । खेतीपातीको काम सकिएपछि सुदूर पश्चिमेली भारततिर पलायन हुन थालेका छन् । सिजन अनुसारको मजदुरी गर्नका लागि नेपाली युवा भारत पस्न लागेका हुन् । रोपाइँको काम सकेर धेरै नेपाली...