आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिड सोलु हाइड्रोपावरको आईपीओ आजदेखि, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि साधारण सेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ बिक्री खुलाएको हो...