आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जब एक व्यक्तिले आफ्नो टाउकोमा ड्रिल गरेर चीप राखे...

मस्को । रूसका एक व्यक्तिले बिना कुनै सहयोग घरमै ड्रिल मेसिनले आफ्नै मस्तिष्कको शल्यक्रिया गरेका छन् । यसपछि यसमा एउटा चिप प्रत्यारोपण गरिएको थियो । आफ्नो सपनालाई नियन्त्रण गर्ने प्रयासमा...