आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आखिर के हो रोयल्टी समाज र एफएम रेडियोवालाहरूको विवाद ?

काठमाडौँ । गत साउन ४ गते नेपालमा सञ्चालित निजी तथा सामुदायिक रेडियोहरूको तीन संस्थाले संगीतकार सुरेश अधिकारीको गीतमा प्रतिबन्ध लगाए । रेडियो ब्रोडकाष्टर्स फोरम (आरबीएफ), ब्रोडकाष्टिङ एसोसियसन अफ नेपाल (बान)...