सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतीय कप्तानको रवैयाबाट बंगलादेशी कप्तान दुःखी

काठमाडौँ । तेस्रो तथा निर्णायक महिला एकदिवसीय क्रिकेटमा भारतीय टोलीकी कप्तान हरमनप्रित कौरले गरेको अभद्र ब्यवहारको विषयलाई लिएर घरेलु टोली बंगलादेशकी कप्तान निगार सुल्तानले पनि जवाफ फर्काएकी छन् ।  ...