सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डेंगु फैलिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड

काठमाडौँ । सुनसरी जिल्लाको धरानलगायत वरपरका अन्य जिल्लाहरूमा व्यापकरुपमा डेंगु रोगको प्रकोपको फैलिँदै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा प्रतिष्ठानमा छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याइएको छ ।  ...