सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

क्यान्सर केयर फाउन्डेसनमा म्यामोग्राफी मेसिन जडान, यस्तो छ विशेषता

काठमाडौँ । नेपाल क्यान्सर केयर फाउन्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा स्थापित म्यामोग्राफी मेसिन जडान आयोजना हस्तान्तरण भएको छ । म्यामोग्राफी मेसिन जडान आयोजना जापान सरकारको सहयोगमा सम्पन्न भएको...