आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललिता निवास प्रकरण : भट्टराईसँग सीआईबीले लियो बयान

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग बयान लिएको छ । सीआईबीको टोलीले पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईसँग आइतबार साँझ बयान...