लन्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूकेका नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङलागायत सिंगो कार्यसमितिले शपथ ग्रहण गरेको छ । लन्डनस्थित हयारो बरो फुटबल क्लवमा आइतबारआयोजित एक कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले शपथ...