काठमाडौँ । नेपाल वायुसेवा निगम ऋणमा डुब्दै गइरहेका बेला उसले उठाउनुपर्ने बक्यौता रकमसमेत नउठेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार निगमले विभिन्न शीर्षकमा हालसम्म २७ करोड...