आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा आयोगले कसैको दबाबमा काम गर्नु हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपीशर्मा ओलीले चिकित्सा शिक्षा आयोगले कसैको प्रभाव वा दबाबमा काम गर्न नहुने बताएका छन् । आयोगको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।  ...