सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

औषधि पसल सञ्चालनको मापदण्ड पूरा

भोजपुर । भोजपुरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सदरमुकाम र आसपासमा सञ्चालनमा रहेका औषधि पसल तथा एक निजी अस्पतालको अनुगमन गरिएको छ । औषधि पसल मापदण्डअनुसार चलेको-नचलेको अनुगमन गरिएको हो । ...