आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेस विश्वविद्यालयमा कानुन र जनप्रशासन विषयमा पठनपाठन

वीरगञ्ज  । मधेस विश्वविद्यालयले कानुन र जनप्रशासन सङ्कायमा भर्ना भएका विद्यार्थीका लागि अनुशिक्षण कक्षा सञ्चालन गरेको छ । स्थापना भएको पहिलो एक वर्षमै विश्वविद्यालयले आगामी मङ्सिर ११ गतेदेखि कानुन सङ्कायतर्फ...