आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आह्वान

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान गरेको छ ।  न्यूनतम योग्यता पुगेका व्यक्तिहरुले आजदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस...