आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा आयोग र सीटीइभीटीबीच क्षेत्राधिकार विवाद सतहमा, भर्ना प्रक्रिया अनिश्चित

काठमाडौं । दुई सरकारी निकायबीचको क्षेत्राधिकार विवाद सतहमा आएको छ । चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) बीचको क्षेत्राधिकार विवाद बाहिर आएको हो । ...