सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टीट्वान्टी विश्वकपको एसिया छनोट कार्त्तिकमा

काठमाडौँ । टीट्वान्टी विश्वकपका लागि एसियाली क्षेत्रको छनोट प्रतियोगिता आगामी कार्तिकमा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले एसियाली क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने अधिकार नेपाललाई दिएको छ । ...