आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सांसद तोसिमा कार्कीले गरिन् कर्मचारी खोज्दै विज्ञापन, ५ दिनभित्र आवेदन दिन सकिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सचिवालय सचिवका लागि विज्ञापन गरेकी छिन् । बिहीबार सामाजिक सञ्जालबाट सूचना प्रकाशन गर्दै उनले ५ दिनभित्र आवेदन दिन आग्रह गरेकी छिन् ।  ...