सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हिंसा पीडितलाई मनोसामाजिक परामर्शसहित निःशुल्क उपचार

गोरखा । गोरखा जिल्लाभित्र विभिन्न प्रकारका हिंसामा परेका महिलाको उद्धार गरी मनोसामाजिक परामर्ससहित निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । गोरखा अस्पतालमा आइपुगेका हिंसा पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत अस्पतालले...