आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्ण र कमलाको ‘लुकी लुकी’ मा पलसँग इभाकाे राेमान्स

काठमाडौँ । गायक कर्णराज गिरी र कमला रेग्मीको स्वरमा नयाँ गीत "लुकी लुकी" सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको गीतमा दीपक प्रसाद ओलीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ...