आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘खाडी मुलुकमा घरेलु महिला कामदारमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्छ’

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले खाडी मुलुकमा घरेलु कामदारमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग गरेको छ । २०७२ सालदेखि महिलाहरूलाई घरेलु कामदारको रूपमा पठाउन प्रतिबन्ध लागेको थियो ।...