सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

देशभरका स्पाइन सर्जनहरु काठमाडौँमा

काठमाडौँ । ढाडको बाँगोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरु काठमाडौंमा भेला भएका छन् ।  ढाडको बाँगोपनाको उपचार पद्धति, नविनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न चिकित्सकहरु काठमाडौँमा भेला भएका हुन् । ...