आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षित जनशक्ति किन अनिकालको ढिकीजस्तो भइरहेछ ?

एक मित्रले मलाई प्रश्न गरे — ‘तपाईंले पढेर के गर्नुभयो ? न तपाईंहरूसँग प्रशस्त पैसा छ, न हातमा जागिर छ, न ठाउँ(सहर)मा बसेर केही गर्नुभएको छ, न त राम्रो लवाइखवाइ...