आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

काठमाडौँ ।  तीज पर्व नजिकिएसँगै  गायक गायिकाहरूले यसलाई लक्षित गर्दै आफ्ना सृजनाहरू दर्शकमाझ पस्किरहेका छन्। गायिका बबिना भट्टराईले पनि नयाँ गीत लिएर दर्शकमाझ आएकी छन्। भीष्ममणि पाण्डेको शब्द रचनामा...