सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भोजपुरमा डेङ्गु रोगीको सङ्ख्या बढदै, ३६ सङ्क्रमित देखिए

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामा क्रमिकरूपमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो ।  जनस्वास्थ्य समस्याका रूपमा...