आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वीटजरल्याण्डमा जनताको ऐतिहासिक निर्णय, समलैंगिक विवाहलाई मान्यता

आइतबार स्वीटजरल्याण्डमा जनताले ऐतिहासिक निर्णय लिँदै समलैंगिक जोडीलाई विवाहको अनुमति दिएका छन् । ६४.१ प्रतिशत मतदाताले यो निर्णयको समर्थन गरे र आफ्नो मत पनि यसै आधारमा दिए । यो निर्णयसँगै...