आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरले माग्यो करार कर्मचारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ ।  फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत गरी ३२ जनाका लागि  महानगरले आवेदन आव्हान गरेको हो ।  ...