आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नियात्राः नोटमा रहेको चङ्खेली हिमालको सन्देश

मुुगु कर्णाली तरेर रुगागाउँ हुँदै नेटा पुुग्दासम्म चङ्खेली हिमाल आरोहण गर्न सकिन्छ भन्ने थाहै थिएन मलाई । नेटाबाट जब चङ्खेली हिमाल देखियो अनि हामीबीच चङ्खेली हिमालसम्बन्धी अनेक जानकारी आदान–प्रदान भए...