आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँको कमलादीमा सामसङले सञ्चालनमा ल्यायो प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर

काठमाडौँ ।  सामसङले काठमाडौँ कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ । अगस्ट १ देखि सञ्चालनमा आएको यस स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एसियाका अध्यक्ष एवं सिइओ जोङ बुमपार्कले गरे...