आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीमा जवान–हवल्दारलाई १६ वर्षपछि पेन्सन दिन अर्थ मन्त्रालय ‘असहमत’

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन सहमति दिएको अर्थ मन्त्रालयले तल्लो तहका प्रहरी कर्मचारीको पेन्सनबारे चाहिँ ‘असहमति’ जनाएको छ । गृह मन्त्रालयले गरेको ‘सेवा अवधि हटाउने...